CALL SUPPORT: 01-4911055 EMAIL: [email protected]
एस. ई. ई. परीक्षा २०७५ मा सहभागी मध्ये निम्नानुसार सफल भएको व्यवहोरा अवगत गराउन पाउँदा हामी अत्यन्त गौरवान्वित भएका छौँ ।
हाम्रो शतप्रतिशत सफल नतिजा
जम्मा परीक्षार्थी सङ्ख्या ः १०८
क्र.सं. जीपीए (GPA) विद्यार्थी संख्या ग्रेड प्राप्ताङ्क ९५०
१. ३.६५ – ४.०० ३३ A+ ९० – १००
२. ३.२५ – ३.६० ६६ A ८० – ८९.९
३. २.८५ – ३.२० ०९ B+ ७० – ७९.९
यस शुभ अवसरमा सफलता प्राप्त गर्ने विद्यार्थी, अभिभावक, शिक्षक एवम् समस्त शुभेच्छुकहरुमा हार्दिक बधाई ज्ञापन गर्दछौं । विद्यार्थीको कठिन परीश्रम, शिक्षकहरुको लगनशीलता, अभिभावकहरुको सहयोग, विद्यालयको व्यवस्थापकीय कुशलता र शुभेच्छुकहरुको सदाशयताले नै यसको परिणाममा निर्भर गर्ने हँुदा हामीले एस. एल. सी. परीक्षा २०५६ देखि नै निरन्तररुपमा उच्च स्तरको नतिजा दिंदै आएकोमा आगामी दिनमा पनि हामी हाम्रो तर्फबाट अझ उच्च स्तरको नतिजा दिने प्रतिवद्धता व्यक्त गर्दै सबैसंग सकारात्मक सहयोगको अपेक्षा गर्दछौं ।